कैलालीबाट हतकडीसहित भागेकी महिला भारतबाट पक्राउ

कैलालीबाट हतकडीसहित भागेकी महिला भारतबाट पक्राउ
+
-

धनगढी- कैलालीबाट हतकडीसहित फरार भएकी एक थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर आइतबार जिल्ला सरकारी वकिलकाे कार्यालय कैलालीबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतकाे पलियाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । दमाईलाई पलियामा लुकेकाे अवस्थामा पक्राउ गरिएकाे हाे ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि सरकारी वकिलकाे कार्यालय लगेका बेला भागेकी थिइन् । हतकडी सहित थुनुवा भागेकाे घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लाेकराज जाेशीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विष्टले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?