राउटे मुखिया सूर्यनारायण शाहीको निधन

राउटे मुखिया सूर्यनारायण शाहीको निधन
+
-

सिमकोट – राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ। राउटे समुदायसँग कार्यरत संस्था सोसेक नेपालका अनुसार उनको सोमबार राति साढे ९ बजेतिर निधन भएको हो।

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायमा परम्परागत रूपमा तीन जना मुखिया रहने व्यवस्था छ। सूर्यनारायण २०७२ सालको जेठ महिनामा मुखियाको जिम्मेवारीमा आएका थिए।

हाल राउटे समुदाय दुई समूहमा विभाजित भएर बस्दै आएको छ। सूर्यनारायण नेतृत्वको समूह सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोलामा बसोबास गरिरहेको छ भने अर्को समूह वीरेन्द्रनगर–१३ को करेखोलामा दुई मुखियासहित बसिरहेको छ।

मुखिया शाहीको निधनसँगै समुदायमा नेतृत्व रिक्त भएको छ भने राउटे जनसंख्या पनि घट्दै गएको छ। हाल देशभर राउटेहरूको संख्या १३५ मात्र छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?