चट्याङ लागेर कञ्चनपुरमा एक जनाकाे मृत्यु, एक घाइते

चट्याङ लागेर कञ्चनपुरमा एक जनाकाे मृत्यु, एक घाइते
+
-

धनगढी- कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका- १२ तिल्कीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन् ।

एक्कासी सुरु भएको वर्षासँगै आएको चट्याङमा परेर गर्भवती समेत रहेकी लालमती रानाकाे मृत्यु भएकाे हाे । उनी तिल्कीपट्टिको बगरमा लगाइएको तरकारी टिप्न गएकी थिइन् ।

गम्भीर घाइते भएका श्रीमान् रतनको उपचारका लागि उद्धार भइरहेको छ। बिहानै बगर खेतीमा लगाइएको तरभुजा टिप्न गएको बेला चट्याङ लागेर ज्यान गएको वडा नम्बर १२ का वडाध्यक्ष नवल सिंह रानाले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?