सडक अवरुद्ध गरी नृत्य प्रदर्शन गर्दै लघुवित्त पीडित (तस्बिरसहित)

सडक अवरुद्ध गरी नृत्य प्रदर्शन गर्दै लघुवित्त पीडित (तस्बिरसहित)
+
-

काठमाडौँ- लघुवित्त पीडितहरूले बिहीबार सडक माइतीघर मण्डलाको मुख्य सडक अवरुद्ध गरी नृत्य प्रदर्शन गरेका छन्।

लघुवित्तहरूले आफ्नो रकम फिर्ता नगरेको र सरकारबाट कुनै पहल नभएको भन्दै राजधानी केन्द्रित आन्दोलनमा रहेका उनीहरूले आज नृत्य प्रदर्शन गरेका हुन्।

उनीहरूले शान्तिबाटिकाबाट र्‍याली गरेर माइतीघर मण्डलासम्म पुगी मुख्य सडक अवरुद्ध गरेका थिए।

गीत बजाएर रमाइलो गर्दै उनीहरूले सडकमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा एक जना विदेशी महिला पनि सहभागी छन्।

थप तस्बिहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?