
बर्षा शाह
बैशाख २५, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- राजसंस्थाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।
राष्ट्रवादी मातृशक्ति नेपालले आज बिहीबार स्वतन्त्रताको सुनिश्चतता, मानव अधिकारको प्रत्याभूति र आस्थाका बन्दीहरुको निशर्त रिहाइल माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको हो।
प्रदर्शनमा पूर्वएमाले सांसद् गंगा चौधरीलगायत महिला सहभागी छन्।
थप तस्बिरहरू:

