सुदूरपश्चिममा स्थानीय तहका कर्मचारी आन्दाेलित

सुदूरपश्चिममा स्थानीय तहका कर्मचारी आन्दाेलित
+
-

धनगढी – प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारी गर्न दबाब दिन सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दाेलित भएका छन्।

शुक्रबार प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीको धनगढीमा भएको भेलाले प्रदेश संर्घष समिति गठन गरेको छ।

भेलाबाट समितिको संयोजकमा झलक दौलेल, सहसंयोजकमा मीनबहादुर खड्का र लक्ष्मी विष्ट चयन भएका छन्।

त्यस्तै, सचिवमा शङ्कर जोशी, कोषाध्यक्षमा अर्जुन जोशी र सदस्यहरूमा भरत चन्द, गगन धामी, गोपाल विष्ट, डबल भाट, अमृत कुमार ओली, शेरबहादुर कार्की, रमेश प्रसाद भट्ट, शङ्कर साउद, शङ्कर न्यौपाने, लक्ष्मण जाग्री, कुलराज उपाध्याय, सुनिल रावल, शङ्कर थापा, विष्णु पाण्डे, गणेश जोशी, सुरेश बोहरा, धर्म कडायत र हेमकान्त सुवेदी चयन भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?