भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’का लागि सहमतः ट्रम्प

भारत र पाकिस्तान ‘पूर्ण र तत्काल युद्धविराम’का लागि सहमतः ट्रम्प
+
-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको बताएका छन्।

ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि तत्काल तयार भएको जानकारी दिएका हुन्।

उनले अमेरिकाको मध्यस्थतामा भएको रातभरको लामो वार्तापछि दुवै देश युद्धविरामका लागि तयार भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

युद्धविरामका लागि तयार भएकोमा उनले भारत र पाकिस्तानलाई बधाई दिएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?