सेती नदीमा बगेर एक बालक बेपत्ता

सेती नदीमा बगेर एक बालक बेपत्ता
+
-

धनगढी – डोटीमा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार मंगलबार दिउँसो दिपायल सिलगढी नगरपालिका वडा नं. १ श्रीखोलीशैन बस्ने रमेश विक १० वर्षका छोरा अमित बगेर बेपत्ता भएका हुन्।

सोही ठाउँस्थित झोलुङ्गे पुलनजिक सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जनाइएको छ।

घटनाबारे थाहा पाउनेबित्तिकै प्रहरी नायब निरीक्षक कृष्णसिंह ऐरीको कमाण्डमा ७ जनाको टोली खटिएर बेपत्ता बालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?