विवाह खर्च कटाएर वडाध्यक्षद्वारा एनिमल सेन्टर स्थापना

विवाह खर्च कटाएर वडाध्यक्षद्वारा एनिमल सेन्टर स्थापना
+
-

धनगढी – धनगढी उपमहानगरपालिका–५ मा बेवारिसे जनावरका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ। वडाध्यक्ष गजेन्द्र शाहीको पहलमा बिहीबार एक औपचारिक कार्यक्रमकाे आयाेजना गरी सेल्टर सञ्चालनमा ल्याइएकाे हो।

वडाध्यक्ष शाहीका अनुसार सडकमा छाडा अवस्थामा रहेका कुकुर र अन्य पशुपंक्षीको उद्धार तथा संरक्षण गर्न सेल्टर स्थापना गरिएको हो। उनले जनावरहरूको लागि खाना, पानी र छानाको व्यवस्था गरिएको जानकारी दिए।

वडाध्यक्ष शाहीले आफ्नै विवाह खर्च कटौती गरी समाजसेवी कार्य थालेका हुन्। केही दिनअघि मात्र विवाह बन्धनमा बाँधिएका वडाध्यक्ष शाहीले विवाह भाेजमा दही–जेरी मात्र खुवाएका थिए।

उनले जनावरप्रति दया, सहानुभूति र उत्तरदायित्व बोधबाट प्रेरित भई एनिमल सेल्टर स्थापना गरेको बताए।

उनले भने, ‘विवाहमा सबैलाई निम्ता गरेपनि दहि जेरी खुवाएँ, त्यस पार्टीबाट बचाएकाे पैसाले सेल्टर खाेले। सेल्टरमा कुकुरसहित अन्य सडक पशुचौपाया तथा पशुपंक्षीका लागि समेत खाना र आश्रयको व्यवस्था मिलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?