हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका शिक्षककाे मृत्यु

हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका शिक्षककाे मृत्यु
+
-

धनगढी– हावाहुरीले ढालेको रुखले लागेर घाइते भएका कैलालीका एक शिक्षकको मृत्यु भएको छ।

राष्ट्रिय माध्यमिक विद्यालय सुखडका ५२ वर्षीय प्राधानाध्यापक कर्णबहादुर भण्डारी घोडाघोडी नगरपालिका–१  सुन्दर टोलमा  आइतबार बिहान चलेको हावाहुरीपछि ढलेको रुखले लागेर घाइते भएका थिए।

भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धनगढीकाे माया मेट्रो अस्पताल ल्याइएकोमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?