५० औँ दिनमा हिरासतमुक्त भए रवीन्द्र मिश्र (तस्बिरहरू)

५० औँ दिनमा हिरासतमुक्त भए रवीन्द्र मिश्र (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासत मुक्त भएका छन्।

शुक्रबार सर्वोच्च अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी हिरासतमुक्त भएका हुन्। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई कानुन व्यवसायीको जिम्मामा छाड्न आदेश दिएको हो।

उनी राजसंस्था पक्षधरको प्रदर्शनपछि चैत १५ गते पक्राउ परेका थिए। उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै उनी श्रीमती शारिका कार्कीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्चको आदेशपछि मिश्र सर्वोच्चबाट मुस्कानसहित बाहिरिएका थिए।

तस्बिर: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?