प्रहरी हिरासतबाट छुटेपछि रवीन्द्र मिश्र… (तस्बिरहरू)

प्रहरी हिरासतबाट छुटेपछि रवीन्द्र मिश्र… (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमुक्त भएका छन्।

शुक्रबार सर्वोच्च अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी हिरासतमुक्त भएका हुन्। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले मिश्रलाई कानुन व्यवसायीको जिम्मामा छाड्न आदेश दिएको हो।

उनी छुट्ने भएपछि राप्रपाका कार्यकर्ताहरू पनि मालासहित स्वागतका लागि पुगेका थिए। तर उनले अहिले आफू हाजिरी जवानीमा मात्र छुटेकोले माला ल्याउने बेला नभएको बताए। उनले रुद्राक्षको माला भने लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?