अछाम पुगेर प्रचण्डले भीम रावललाई भने, सहकार्य गरौँ

अछाम पुगेर प्रचण्डले भीम रावललाई भने, सहकार्य गरौँ
+
-

धनगढी – जागरण अभियानका क्रममा अछाम पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकार्यका लागि भीम रावललाई आग्रह गरेका छन् । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत शनिवार अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न भिम रावललाई आग्रह गरेका हुन् ।

सभामा प्रचण्डले भने ( कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसग हिजो मात्र फोनमा कुरा भएको थियो। मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ। आउनुस् समय खेर नफाल्नुस हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने।

एमालेबाट कार्वाही पछि भीम रावल देश ब्यापी मातृभुमी जागरण अभियान संचालन गरिरहेका छन्।अध्यक्ष प्रचण्डले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने बताउँदै २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आग्रह गरे। शुक्रबार बैतडीबाट सुरु गरेको अभियान बैतडी, डडेल्धुरा हुँदै शनिवार अछाम पुगेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?