उपाध्यक्षले गेटमा ताला लगाइदिएपछि…

उपाध्यक्षले गेटमा ताला लगाइदिएपछि…
+
-

नेपालगन्ज – बाँकेको बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायले करिव चार घण्टा कर्मचारीलाई बाहिर राखेकी छन् ।

कार्यालय समयमा आउन पटक–पटक आग्रह गरेपनि कर्मचारी समयमा नआएपछि आज उपाध्यक्ष रोकायले १०।१७ बजे कार्यालयको मुख्यढोकाको च्यानलगेटमा ताला लगाइदिएकी थिइन् । जसले गर्दा ढिलो आएका कर्मचारी २ बजेसम्म बाहिर बसेका थिए ।

उपाध्यक्ष रोकायले पटक(पटक सम्झाउदा पनि कर्मचारी समयमा कार्यालय नआएपछि गेटमा ताला लगाएको बताइन् । कर्मचारीले समयमा आउने प्रतिबद्धता गरेपछि दिउँसो २ बजे ताला खुलेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?