
बर्षा शाह
जेठ १२, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक सुरु भएको हो।
बैठकमा बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल हुनेछ।
बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसहित एमालेका पदाधिकारीहरू च्यासल पुगिसकेका छन्।

