कैलाली भन्सारका प्रमुख कुटपिट गर्ने धनगढी नगरप्रहरी प्रमुख पक्राउ

कैलाली भन्सारका प्रमुख कुटपिट गर्ने धनगढी नगरप्रहरी प्रमुख पक्राउ
+
-

धनगढी- कैलाली भन्सार कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामी कञ्चनपुरबाट पक्राउ परेका छन् ।

आइतबार बिहानदेखि फरार धामीलाई कैलाली प्रहरीकाे टाेलीले कञ्चनपुरकाे झलारीमा लुकेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।

तडीको दशरथचन्द नगरपालिका-१० घर भएका ५३ वर्षका धामीलाई पक्राउ गरेर कैलाली ल्याइएकाे छ । उनकै कमाण्डमा रहेका अन्य तीन जना नगर प्रहरीलाई भने साेमबार नै धनगढीबाट पक्राउ गरिएको छ ।

धामी सहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालय भित्र प्रवेश गरेर प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए । भ

न्सार प्रमुखलाई कुटपिट गरिरहेकाे सिसिटिभि फुटेजमा देखिए पछि आईतबार धनगढी उपमहानगरपालिकाले नगर प्रहरी प्रमुख धामीलाई २४ घण्टे स्पष्टीकरण साेधेकाे थियाे ।

उनीहरू विरूद्व भन्सार प्रमुखले अभद्र व्यवहार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्याे थाहा पाए लगत्तै धामी फरार रहेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?