बाजुरामा जीप दुर्घटना: तीन जनाकाे मृत्यु, २ जना घाइते

बाजुरामा जीप दुर्घटना: तीन जनाकाे मृत्यु, २ जना घाइते
+
-

धनगढी- बाजुराकाे जगन्नाथ गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । जगन्नाथ गाउँपालिका- २ काडाकाेट सडकमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन् ।

मंगलबार बिहान पिलुचाैरवाट काँडाकाेटमा रहेकाे टेलिकमकाे टावरमा ब्याट्री जाेड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लाेकबहादुर खड्का चडेकाे गाडी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख ईकवाल हवारीले बताए ।

उनका अनुसार दुर्घटनाबाट तीन जनाकाे घटना स्थलमा मृत्यु भएकाे छ भने दुई जना गम्भीर घाईते भएका छन् ।

थप विवरण आउन बाँकी छ । प्रहरी घटना स्थलमा गइरहेकाे र टाेली पुगेपछि बिस्तृत जानकारी आउने प्रहरी प्रमुख हवारीले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?