
बर्षा शाह
जेठ १५, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- निर्धारित समयभन्दा करिब २ घन्टा ढिलो गरी सुरु भएको प्रतिनिधिसभा बैठक बुधबार केही मिनेट पनि चल्न सकेन।
संसद् सुरु हुनेबित्तिकै विपक्षी दलका सांसद्हरू उठेर संसद्को कारबाही अवरोध गरेका थिए।
विपक्षी दलका सांसद्हरूले संसद्को कारबाही अघि बढ्न नदिएपछि सभामुखले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए।
तस्बिरहरू:

