ममाथिको आक्रमण राजनीतिक पूर्वाग्रह प्रेरित, म भिजिट भिसा प्रकरणमा संलग्न छैन: गृहमन्त्री लेखक

ममाथिको आक्रमण राजनीतिक पूर्वाग्रह प्रेरित, म भिजिट भिसा प्रकरणमा संलग्न छैन: गृहमन्त्री लेखक
+
-

काठमाडौं- प्रतिनिधिसभामा प्रष्टीकरण दिन नपाएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्।

उनले भिजिट भिसा प्रकरणमा आफूमाथि जोडेर भइरहेका प्रचार असत्य भएको बताएका छन्। उनले आफूमाथिको आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित भएको पनि बताएका छन्। उनले आफूबिरुद्ध कुनै उजुरी नभएकाले यसमा आफूलाई अन्याय भएको पनि बताए।
उनले पत्रकार सम्मेलनमा भने,  ‘यो असत्य र बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन । मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’ तीर्थराज भट्टराईबारे आफूसँग जोडिएका कुरा पनि असत्य रहेको उनले बताए।

अख्तियारले कारबाही गरेका हजारौँ घटनाहरू गृहमन्त्रालयसँग जोडिएका पनि उनले बताए।

‘पार्टीमा एकजना कार्यकर्तामाथि छलफल भयो भने पार्टीका सभापतिले राजीनामा गर्ने?’ उनले प्रश्न गरे।

आफूलाई न्याय पाउने हक रहेको पनि उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?