राजसंस्था पक्षधरको आन्दोलनमा दोस्रो दिन पनि ठूलो उपस्थिति (तस्बिरहरू)

राजसंस्था पक्षधरको आन्दोलनमा दोस्रो दिन पनि ठूलो उपस्थिति (तस्बिरहरू)
+
-

काठमाडौँ – राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित राजसंस्था पक्षधरहरूले आज पनि प्रदर्शन गरेका छन्।

आन्दोलनको पहिलो दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरिएको थियो। दोस्रो दिन शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो।

आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत राजसंस्था पक्षधर दल तथा विभिन्न संघसंस्थाको सहभागिता छ।

तेस्रो दिनको आन्दोलन शनिबार दरबारमार्गमा हुने उनीहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?