राजसंस्था पक्षधरको आन्दोलनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू)

राजसंस्था पक्षधरको आन्दोलनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू)
+
-

काठमाडौँ – राजसंस्था पक्षधरहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित राजसंस्था पक्षधरहरूले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन्।

आन्दोलनको चौथो दिन नारायणचौर, नक्सालमा प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको छ। लाठीचार्जबाट केही व्यक्ति  घाइतेसमेत भएका छन्।

उनीहरू नक्सालबाट बालुवाटारतर्फ जान खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो। त्यसक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’