सार्वजनिक यातायात बन्दपछिको काठमाडौँ (तस्बिरहरू)

सार्वजनिक यातायात बन्दपछिको काठमाडौँ (तस्बिरहरू)
+
-

काठमाडौँ– यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सोमबार देशभर सार्वजनिक यातायत बन्द गरेका छन्।

बन्दले गर्दा देशभर सार्वजनिक यातायात चढ्ने यात्रु मारमा परेका छन्। काठमाडौँ उपत्यकामा पनि बिहान सार्वजनिक यातायात नचल्दा यात्रुले हैरानी बेहोरेका थिए।

केही समयअघिदेखि भने नेपाल प्रहरीले रुट नम्बर १ र २ मा नि:शुल्क बस सेवा सुरु गरेर अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्‍याइरहेको छ। छिटफुट रुपमा साझा यातायातको बस पनि सडकमा देखिएको छ।

यद्यपि सबै बस नचलाइएको साझा यातायात प्रालिका प्रतिनिधिले देशसञ्चारसँग बताएका थिए।

प्रहरीले चलाएका बस र साझा यातायतका बस सडमा देखिए पनि ती यात्रुका लागि प्रयाप्त हुन सकेको छैन। सार्वजनिक बस नपाइएको अवस्थामा राइड सेयरिङ सेवाले भने यात्रुसँग बढी भाडा उठाइरहेका छन्।

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन नचलेपछि सडकमा सवारी चाप कम देखिन्छ। तर निजी सवारी सधानको चापले सडक खाली देखिदैन।

काठमाडौँमा उपत्यकाका विभिन्न ठाउँको अवस्था हामीले कैद गरेका छौँ।

हेर्नुहोस् तस्बिहरू: 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?