मुखमा टेप टाँसेर सडकमा निस्किए यी ‘राजावादी’

मुखमा टेप टाँसेर सडकमा निस्किए यी ‘राजावादी’
+
-

काठमाडौँ– न आवाज, न आसपासमा साथी तर काठमाडौँको सडक पेटीमा हिडेर ‘म राजावादी हुँ’ भन्दै शरण बस्नेत गणतन्त्रको विरुद्धमा उत्रिएका छन्।

उनी कसैले बोलाउँदा पनि नबोलेर सडक छेउमा राजा वीरेन्द्रको परिवारको तस्बिर बोकेर हिँडेका छन्। सोमबार भृकुटीमण्डप क्षेत्रमा उनी एक्लै प्रदर्शनमा थिए।

आज दरबार हत्याकाण्डको भएको २४ वर्ष भएको छ। उक्त हत्याकाण्डमा वीरेन्द्रको बंश नाश भएको थियो।

बस्नेतले गणतन्त्रले दिएको भोक, प्यास, ऋण सहेर आफू राजावादी भएको भन्दै ब्यानर बोकेका छन्।

सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँमा प्रदर्शन वा धर्ना गर्न रोक लगाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?