दिवंगत राजपरिवारको सम्झनामा हिमानी, हृदयेन्द्रसहितले गरे दीप प्रज्वलन (तस्बिरहरू)

दिवंगत राजपरिवारको सम्झनामा हिमानी, हृदयेन्द्रसहितले गरे दीप प्रज्वलन (तस्बिरहरू)
+
-

काठमाडौँ – दिवंगत राजपरिवारका सदस्यको सम्झनामा कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको छ।

पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहसहित राजपरिवारका अन्य सदस्यहरूले दिवंगत राजपरिवारलाई श्रद्धाञ्जलि अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन्।

दीप प्रज्वलनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, दीपकबहादुर सिंह, राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, जगमान गुरुङलगायत राजसंस्था पक्षधर नेताहरू सहभागी भएका थिए।

साथै ठूलो संख्यामा सर्वसाधारणहरू पनि सहभागी थिए। उनीहरूले हिमानी र हृदयेन्द्र मन्दिर प्रवेश गर्ने क्रममा समर्थकले जयजयकार गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?