सिफलमा राजसंस्था पक्षधरको प्रदर्शन (तस्बिरहरू)

सिफलमा राजसंस्था पक्षधरको प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – राजसंस्था पक्षधरहरूले मंगलबार काठमाडौँको सिफल चौरमा प्रदर्शन गरेका छन्।

राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको मागसहित उनीहरूले आज सिफलमा प्रदर्शन गरेका हुन्। राजसंस्था पक्षधरहरूले जेठ १५ गतेदेखि आन्दोलन गरिरहेका छन्।

सोमबार भने उनीहरूले विरोध प्रदर्शनको कुनै कार्यक्रम राखेका थिएनन्। सोमबार साँझ कमलादीस्थित गणेश मन्दिरमा दिवंगत राजा वीरेन्द्रसहित राजसंस्थाका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।

दीप प्रज्वलन कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनवयुवराज हृदयेन्द्रलगायत राजपरिवारका अन्य सदस्य र राजसंस्था पक्षधर नेताहरू सहभागी भएका थिए।

आजको विरोध प्रदर्शनमा भने सहभागीको संख्या न्यून देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?