कञ्चनपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
+
-

धनगढी – कञ्चनपुरमा टिप्पर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित पूर्व९पश्चिम महेन्द्र राजमार्गमा टिप्पर र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार झलारी निवासी ३० वर्षीय धिरेन्द्र थापाको दुर्घटनामा परेर मृत्यु भएको हो। बिहीबार मध्यान्हको समयमा म १ ख २३३ नम्बरको टिप्पर र म।प्र। ०३०३७ प २१७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ।

गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकले थापालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?