तीनकुने घटना: अदालत परिसरमा अबेर रातिसम्म चहलपहल, प्रसाई समर्थक र रिहा भएकाहरूको भीड (तस्बिरहरू)

तीनकुने घटना: अदालत परिसरमा अबेर रातिसम्म चहलपहल, प्रसाई समर्थक र रिहा भएकाहरूको भीड (तस्बिरहरू)
+
-

काठमाडौँ- तीनकुने घटनामा पक्राउ परेका व्यक्तिहरूको थुनछेक बहसपछि मध्यरात १२ बजेपछि आदेश जारी भएपछि अबेर रातिसम्म पनि प्रक्रियाका लागि काठमाडौँ जिल्ला अदालत खुला रह्यो।

गत चैत १५ तिनकुनेमा भएको घटनामा अदालतको आदेशअनुसार दुर्गा प्रसाईसहित सात जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ३२ जनालाई धरौटी जमानतमा रिहा गरिएको छ।

धरौटीमा छुटेकाहरू धरौटी जम्मा गरेर छुट्दा राति २ बजेको थियो।  छुटेकाहरू कतिपयलाई स्वागतमा खादा र माला लगाइदिनेहरू पनि थिए रातिसम्मै।

अदालत परिसर बाहिर प्रसाईका समर्थक र धरौटीमा छुटेका व्यक्तिहरूको चहलपहल बाक्लो थियो अबेरसम्मै देखिएको थियो।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?