गृहमन्त्री लेखक बोलिरहँदा रास्वपा र राप्रपाले वेल घेराउ गर्दै मागे राजीनामा (तस्बिरहरु)

गृहमन्त्री लेखक बोलिरहँदा रास्वपा र राप्रपाले वेल घेराउ गर्दै मागे राजीनामा (तस्बिरहरु)
+
-

काठमाडौँ – सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नाराबाजी गरेका छन्।

रास्वपा र राप्रपाका सांसदहरूले वेल घराउ गर्दै गृहमन्त्री लेखकको राजीनामा मागेका हुन्।

सभामुख घिमिरेले रास्वपा र राप्रपाको अवरोधका बीच प्रतिनिधि सभा बैठक अघि बढाएका हुन्।

रास्वपा र राप्रपाका सांसदहरूले उभिएर विरोध जनाइरहँदा सभामुख घिमिरेले नेकपा माओवादी केन्द्रमा प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका हुन्। पाण्डेले बोलिसकेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका मनिष झाले बोलेका थिए।

त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाका सांसदले वेल घेराउ गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?