दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
+
-

दाङ- दाङको बंगलाचुली गाउँपालिका–३ लेखटापामा अवैध हातहतियार राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४४ वर्षीय लुम बहादुर रावत रहेका छन् ।

जेठ २९ गते करिब साँझ ४ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले रावतको घर खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको १ नाले भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरीले रावतलाइ नियन्त्रणमा लिएर दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?