राप्रपाले गर्‍यो संसद् बहिष्कार, विरोधकै बीच देउवाले मारे इन्ट्री (तस्बिरहरू)

राप्रपाले गर्‍यो संसद् बहिष्कार, विरोधकै बीच देउवाले मारे इन्ट्री (तस्बिरहरू)
+
-

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधकै बीच आइतबार संसद् बैठक अगाडि बढाए।

रास्वपाका सांसद्हरू विरोध गर्दै वेल घेराउमा छँदै गर्दा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा इन्ट्री मारे। तर उनी केहीबेरमै संसद् बैठकबाट बाहिरिए।

घोचपेच र छेडखानीका श्रृंखला चलिरहे आइतबारको बैठकमा।

राप्रपाका सांसद्हरूले भने सभामुख घिमिरेले पेलेर नै संसद् अघि बढाउन थालेपछि बैठक बहिष्कार गरेर बाहिरिएका थिए।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?