
काठमाडौँ- सोमबार जारी प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसद्हरूले बेल घेराउ गरेका छन्।
रास्वपाको बेल घेराउकाबीच सभामुख देवराज घिमिरेले भने संसद्को काम कारवाहीलाई अगाडि बढाइरहेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले निरन्तर रुपमा संसद् अवरोध गर्दै आएको छ।
यता, राप्रपाले भने बोलेर संसद् बहिष्कार गरेको हो।
थप तस्बिरहरू: