रास्वपाको अवरोधबीच संसद् बैठक जारी (तस्बिरहरू)

रास्वपाको अवरोधबीच संसद् बैठक जारी (तस्बिरहरू)
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधका बीच प्रतिनिधिसभाको बैठक जारी छ। रास्वपाका सांसदहरू वेलअगाडि बसेर नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले संसद् बैठक जारी राखेका हुन्।

आजको प्रतिनिधि सभा बैठकमा पनि रास्वपा र राप्रपाका सांसदहरुले अवरोध कायमै राखे। सभामुख घिमिरेले कार्यसूची अगाडि बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका थिए।

भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसद अवरोध गर्दै आएका छन्।

विपक्षीको आवाज नसुनिएको भन्दै राप्रपा सांसदहरू भने बैठक बहिष्कार गरेर बाहिरिएका छन्। रास्वपाका सांसदहरू भने अहिले पनि वेलअगाडि बसेर विरोध जनाइरहेका छन्।

संसद्‌मा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?