संसद्‌मा विरोधै-विरोध (तस्बिरहरू)

संसद्‌मा विरोधै-विरोध (तस्बिरहरू)
+
-

काठमाडौँ– विरोधै-विरोध हुँदा संसद्‌ बैठक स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री र रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै विरोध गरिरहेको छ।

मंगलबार १ बजे बस्ने भनिएको बैठक संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच छलफल चल्दा ढिला सवा दुई बजेपछि मात्र सुरु भयो।

तर बैठक ५ मिनेट सञ्चालन नभएर स्थगित भयो। रास्वपा र राप्रपाले विरोध गरेकैक्रममा कांग्रेसले रास्वपाका सांसदले लगाएको पहिरनमा प्रश्न उठाएपछि बैठक स्थगित हुन पुग्यो।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदले लगाएको निलो रिबनमाथि संसदीय मर्यादा अन्तरगत पर्छ वा पर्दैन भन्दै सभामुखलाई सचेत गराएका थिए।

त्यसपछि ३० मिनेटका लागि बैठक स्थगित भयो।

यसअघि संसद्‌मा आज पनि रास्वपा र राप्रपाका सांसदले विरोध गरे पनि सभामुखले संसद् सञ्चालन गरेका थिए। विरोध गर्दै रास्वपाका सांसदले कुर्ची भाँच्न आउँदै जस्ता नारा लगाएका थिए।

तस्बिर: बर्षा शाह

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?