मितेरी सहकारी प्रकरणमा पक्राउ परेका भण्डारीलाई ल्याइयो नेपाल

मितेरी सहकारी प्रकरणमा पक्राउ परेका भण्डारीलाई ल्याइयो नेपाल
+
-

काठमाडौँ- मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

कम्बोडियामा पक्राउ परेका उनलाई नेपाल प्रहरीको टोली त्यहाँ पुगेर बुधबार साँझ नेपाल ल्याएको हो । उनी रेड कर्नर नोटिसका आधारमा पक्राउ परेका थिए ।

ज्योतिलाई लिएर उक्त टोली केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ ।

मितेरी सहकारी संस्थाको कार्यालय ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको छ । सो सहकारीको
रकम उनले तीन करोड ४४ लाख रकम अपचलन गरेको आरोप छ । यस्तै, ज्यो ति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आरोप छ ।

उक्त उजुरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?