अवरोधबीच संसद् चलाउँदै सभामुख (तस्बिरहरू)

अवरोधबीच संसद् चलाउँदै सभामुख (तस्बिरहरू)
+
-

काठमाडौँ– सभामुख देवराज घिमिरेले बिहीबार पनि अवरोधकै बीचमा संसद् चलाइरहेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै रास्वपा र राप्रपाले संसद् बैठक अवरुद्ध गरेको छ।

सभामुख घिमिरेले उनीहरूको कुरा नसुनेर संसद् चलाइरहेका छन्। अवरोधकोबीचमा संसद् चलाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको छ।

रास्वपाले वेलको अगाडि प्रदर्शन गरिरहेको छ।

राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनुञ्जेल संसद्‌‌ बहिष्कार गर्ने चेतावनी दिएका छन्।

तस्बिर: वेल अगाडि बसेर बसेर रास्वपाका सांसदले विरोध गर्दै / बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?