लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
+
-

दाङ – बर्दियाबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी हाल फरार अवस्थामा रहेको जनाइएको छ।

पर्सा प्रहरीले असार ३ गते रायमाझीलाई पक्राउ गरी बर्दिया प्रहरीसमक्ष बुझाउन पत्राचार गरेको भए पनि सो पत्र अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बर्दिया नपुगेकाे दाबी बर्दिया प्रहरीले गरेको छ।

पूर्वमन्त्रीसमेत रहेकी रायमाझी हाल जनमत पार्टीबाट प्रदेशसभा सदस्य बनेकी हुन्। बर्दिया प्रहरीले उनी अहिले सम्पर्कमा नरहेको जानकारी दिएको छ।

रायमाझीमाथि पर्सा जिल्लाकी आशा कुमारी चौहानले उजुरी दिएकी थिइन्। उजुरीमा उनले रायमाझीबाट साढे पाँच लाख रुपैयाँ सापटी दिएकी र सो रकमको चेक बाउन्स भएको उल्लेख गरेकी छन्। पैसा फिर्ता माग्दा नदिएको, साथै अन्य आरोपसमेत लागेको उजुरीमा उल्लेख छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। हाल उनी खोजीको क्रममा रहेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?