रास्वपा र राप्रपाविनै संसद् चलाउँदै सभामुख (तस्बिरहरू)

रास्वपा र राप्रपाविनै संसद् चलाउँदै सभामुख (तस्बिरहरू)
+
-

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)विनै संसद् चलाइरहेका छन्।

भिजिट भिसा प्रकरणमा जोडिएपछि गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरेका रास्वपा र राप्रपाले आज संसद् बैठक नै बहिष्कार गरेका छन्।

जेठ १२ गतेदेखि उनीहरूले संसद् अवरुद्ध गरेकोमा आइतबारसम्म रास्वपाले संसद्‌कै वेल घेराउ गरेर विरोध जनाएको थियो।

आज राप्रपासँगै रास्वपाले पनि संसद् बैठक बहिष्कार गरेको छ। तर सभामुख घिमिरेले दुई दलको उपस्थितिविनै संसद् चलाइरहेका छन्।

सभामुखले पेलेरै संसद् चलाइरहेको भन्दै उनको आलोचना भइरहेको छ।

आज बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची हो ।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?