प्रधानमन्त्री ओली स्पेन प्रस्थान (तस्बिरहरू)

प्रधानमन्त्री ओली स्पेन प्रस्थान (तस्बिरहरू)
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि स्पेन प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली २१ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गरेका हुन्।

उनी संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका हुन्।

भ्रमणका क्रममा उनले स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग भेट गर्ने कार्यक्रम छ। साथै उनले त्यहाँ रहेका नेपालीसँगसमेत भेट गर्नेछन्।

यो पनि पढ्नुहोस्

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण कार्यतालिका

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण कार्यतालिका

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?