
बर्षा शाह
असार १५, २०८२

अ
+
अ
अ
-
काठमाडौँ- २२ औं राष्ट्रिय धान दिवसको अवसरमा खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को फार्ममा विशेष धानररोपाइँ कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा कृषि मन्त्री, विभिन्न सरकारी अधिकारीहरू, वैज्ञानिकहरू र किसानहरूको बाक्लो उपस्थिति थियो।
धान दिवसलाई परम्परागत र उत्साहजनक तरिकाले मनाएर देशभर आजदेखि विधिवत धान रोपाइँ गरिराखिकएको छ।
तस्बिरहरूः

