लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे वार्षिकाेत्सव

लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे वार्षिकाेत्सव
+
-

नेपालगञ्ज- लुम्बिनी प्राविधिक विश्वविद्यालयले तेस्राे वार्षिकाेत्सव मनाएकाे छ । नेपालगञ्जकाे एक हाेटलमा कार्यक्रम गरी विश्वविद्यालयले वार्षिकाेत्सव मनाएकाे हाे ।

वार्षिकाेत्सवकाे सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सेनाले उद्घाटन गरे । उनले लुम्बिनी प्राविधिक विश्व विद्यालयले गति लिइसकेकाे र अब व्यवस्थापनलाई बलियाे बनाएर जानु पर्ने बताए ।

पूर्वमन्त्री रत्न खत्री, बादसाह कुर्मी र चन्द्रकेश गुप्ताले ३३ जना विद्यार्थीबाट सुरु गरेकाे विश्व विद्यालयमा अहिले दुई सय बढी विद्यार्थी पुग्नुले याे विश्व विद्यालयले गति समातिसकेकाे बताए ।

उपकुलपति प्रा.डा.विनाेद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कुलसचिव रेगबहादुर भण्डारीले लुम्बिनी विश्व विद्यालयले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष व्यक्ति उत्पादन गरिरहेकाे बताए ।

बाँकेकाे खजुरामा बनाउने निर्णय भएकाे लुम्बिनी प्राविधिक विश्व विद्यालय अहिले नेपालगन्जमा भाडाकाे घरमा सञ्चालन भइरहेकाे छ ।

खजुरा गाउँवालिकाका अध्यक्ष डम्बर विक तुफानले भदाैदेखि विश्व विद्यालयकाे प्रशासनिक काम खजुराबाट हुने जानकारी दिए ।

वार्षिकाेत्सवकाे अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका थिए । पुस्तकालय अधिकृत तेजुकुमारी विष्टले सञ्चालन गरेकाे कार्यक्रममा डिन निरज केसीले विश्व विद्यालयकाे बारेमा प्रकाश पारेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?