सुनचाँदी व्यावसायीको प्रदर्शन आज पनि जारी (तस्बिरहरू)

सुनचाँदी व्यावसायीको प्रदर्शन आज पनि जारी (तस्बिरहरू)
+
-

काठमाडौँ- सुनचाँदी व्यवसायीहरुले आज शुक्रबार पनि राजधानी काठमाडौँमा आफ्नो प्रदर्शन जारी राखेका छन्।

नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौँ सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्ने माग उनीहरूको रहेको छ।

यसको विरोधमा उनीहरू लामो समयदेखि पसल बन्द गरेर सडकमा उत्रिएका हुन्।

आज पनि उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित कोणसभाको कार्यक्रम गरिरहेका छन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?