मनिषा कोइरालाले गरिन् रवि लामिछानेको पक्षमा हस्ताक्षर

मनिषा कोइरालाले गरिन् रवि लामिछानेको पक्षमा हस्ताक्षर
+
-

काठमाडौँ– अभिनेत्री मनिषा कोइरालाले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा हस्ताक्षर गरेकी छन्।

रास्वपाले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै यसकाविरुद्धमा हस्ताक्षर अभियान सुरु गरेको थियो। जसमा नेतादेखि कलाकारसम्मले एक्यवद्धता जनाउँदै हस्ताक्षर गरिरहेका छन्।

अभिनेत्री कोइराला पनि बिहीबार रास्वपा कार्यालय वनस्थलीमा पुगेर हस्ताक्षर गरेकी थिइन्। रविका पक्षमा हस्ताक्षर गर्दै उनले आफू कुनै पार्टीमा नरहेको र आम नागरिकाका हैसियताले हस्ताक्षर गरेको बताइन्।

उनले रविमाथि राज्यले अन्याय र दूव्र्यवहार गरेकोसमेत बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?