सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियु्क्त (तस्बिरसहित)

सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’को ब्रान्ड एम्बेसडर नियु्क्त (तस्बिरसहित)
+
-

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

आज हिमालय होटलमा आयोजित एक समारोहमा उनले ब्रान्ड एम्बेसडर सम्झौतामा हस्ताक्षर गरेका हुन्। उनलाई ३ वर्षका लागि ब्रान्ड एम्बेसडर बनाइएको छ।

उनले यसअघि पनि आफू यस कम्पनीसँग जोडिएको र फेरि जोडिन पाएकोमा खुशी लागेको बताए।

आफू सुरुबाटै यो कम्पनीको परिवारको सदस्यजस्तै भएको उनले बताए। उनले भने, ‘३ वर्ष मात्र होइन, अझै अगाडिसम्म जान चाहन्छु।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?