कैलालीमा खैराे हेराेइनसहित तीन जना पक्राउ

कैलालीमा खैराे हेराेइनसहित तीन जना पक्राउ
+
-

धनगढी- कैलीको भजनी नगरपालिका- ५, लालबोझीमा लागू औषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक जीवन गुरुङको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा ५ ग्राम ६७० मिलिग्राम लागू औषध बरामद गरेको हो ।

उनीहरूको साथबाट दुई वटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका- ४ का २५ वर्षीय मनोज चौधरी, घोडाघोडी नगरपालिका- १२ का २१ वर्षीय बिशाल चौधरी, भजनी नगरपालिका- ४ का २१ वर्षीय विक्रम चौधरी, सोही वडाका २८ वर्षीय हनुमान चौधरी रहेका छन् ।

पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?