मधेस प्रदेशसभाः ६ सदस्यीय कार्यदललाई १४ सदस्यीय बनाइयो

मधेस प्रदेशसभाः ६ सदस्यीय कार्यदललाई १४ सदस्यीय बनाइयो
+
-

जनकपुरधाम – मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गर्दै १४ सदस्यीय कार्यदल गठन भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदलमा मन्त्रीको नाम समावेश गरेको भन्दै आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि सहमति पश्चात पुनः बसेको बैठकमा सभामुख मण्डलले कार्यदलमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् ।

सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सदस्यहरुमा मो. समीर, शारदा देवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा, उर्मिला देवी सिंह रहेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक एवं कार्यदलका सदस्य समेत रहेका कनिष पटलले आइतबार भित्र छानविन गर्ने र सोमबार कार्यदलले आफ्नो प्रतिवेदन प्रदेशसभामा पेश गर्ने बताए ।

मधेस सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेपछि करिब २३ मिनेट छलफल भएपश्चात त्यसयता त्यसमा छलफल हुन सकेको छैन् । प्रतिपक्षी दलका सांसदहरुले बजेटमा बिचौलिया हाबी भएको भन्दै बैठक अवरुद्ध गर्दै आएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?