तस्बिरहरू

राजेन्द्र लिङ्देनको निर्णयलाई चुनौति दिन निर्वाचन आयोगमा नवराज सुवेदी

राजेन्द्र लिङ्देनको निर्णयलाई चुनौति दिन निर्वाचन आयोगमा नवराज सुवेदी
+
-

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको निर्णयलाई चुनौति दिँदै अनुशासन समितिको अध्यक्षबाट निलम्बित नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन्।

लिङ्देनले सुवेदीलाई अनुशासन समितिबाट हटाउँदै रोशन कार्कीलाई अध्यक्षमा नियुक्त गरेपछि उक्त कदमलाई चुनौति दिँदै सुवेदीसहित राप्रपा संस्थापनइतर समूह निर्वाचन आइतबार आयोगमा पुगेको हो।

उनीसँगै संस्थापनइतर समूहका नेता राप्रपाका महामन्त्री धवलशमशेर राणा, प्रकाश चन्द्र लोहनी, हरि बहादुर बस्नेतलगायत नेताहरू पनि निर्वाचन कार्यालय पुगेका छन्।

आफूलाई पार्टीको विधानविरित हटाइएको सुवेदीले बताएका छन्।

सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक हुन्। उनी संयोजक बनेकोप्रति राप्रपाको संस्थापनपक्ष सन्तुष्ट थिएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?