
राजन रावत
साउन १, २०८२

अ
+
अ
अ
-
हुम्ला– साउने सक्रान्तिका दिन भोलि (बिहीबार) कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।
प्रदेश सरकारले साउने सक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि प्रदेश सरकारले २०८१ चैत्र १७ गतेको मन्त्री परिषदले यो पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो।

