
काठमाडौं- सरकारले अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने ३० जनालाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी)’ का रूपमा बुधबार सम्मान गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिआइपी सम्मानका लागि ३० व्यक्ति तथा कम्पनी छानेको हो। सरकारको सूचीको पहिलो नम्बरमा ग्लोबल आइएमई बैँकका प्रमुख तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन्।
उद्योगमन्त्री दामोदर भण्डारी बुधबार एक कार्यक्रमबीच सिआइपी सम्मान पाएका व्यक्तिहरूलाई सम्मान गरेका हुन्। सरकारले हरेक दुई वर्षमा सिआइपी सम्मान दिन्छ।
सम्मान पाउनेहरूको सूची:
तस्बिरहरू: