दाङको बंगलाचुलीमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या

दाङको बंगलाचुलीमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या
+
-

दाङ – दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्।

मादकपदार्थ सेवनपछि भएको घरायसी झगडामा जागेश्वर पुनले ५० वर्षीया श्रीमती गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

बिहीबार राति करिब १० बजे घरायसी विवाद हुँदा जागेश्वरले लठ्ठीले हान्दा गोमाको मृत्यु भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूबीच लामो समयदेखि घरेलु झगडा हुँदै आएको र पछिल्लो समय मादकपदार्थ सेवनपछि झगडा झन् बढेको थियो।

प्रहरी चौकी कमिरेचौरबाट खटिएको टोलीले ३८ वर्षीय श्रीमान् जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?