महिला अधिकारका लागि ऐक्यबद्धता र्‍याली (तस्बिरहरू)

महिला अधिकारका लागि ऐक्यबद्धता र्‍याली (तस्बिरहरू)
+
-

काठमाडौँ – महिला अधिकारका लागि दबाब अभियानको आयोजनामा आइतबार काठमाडौँमा महिला अधिकारका पक्षमा ऐक्यबद्धता र्‍याली निकालिएको छ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरसम्म पुगेर सकिएको थियो।

र्‍यालीमा सहभागीहरूले ‘न्याय खोइ?’, ‘संविधानले दिएको हक कार्यान्वयनमा किन लक?’, ‘मेरो शरीर, मेरो अधिकार’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले संविधानमा सुनिश्चित गरिएका महिला अधिकारको प्रभावकारी कार्यान्वयनको माग गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?